अष्ट्रेलियामा कार्यक्रम र मेलाका नाममा मान्छे भित्र्याउने खेला!

सेतोपाटी

हेमन्त काफ्ले

विभिन्न कार्यक्रम, मेला र महोत्सवका नाममा पछिल्लो समय अष्ट्रेलिया ‘मानव ओसारपसार’ गर्नेको एउटा महत्वपूर्ण कमाइ खाने गन्तब्य बन्न थालेको छ। 

सांगीतिक कार्यक्रम होस् या मेला अनि महोत्सव वा टक शो नै किन नहोस्। नेपालबाट कलाकार र सम्वन्धित ब्यक्ति बोलाउने नाममा बिचौलियाको नाम थपेर अस्ट्रेलिया छिराउने र त्यसबापत मोटो रकम लिने मानव तस्करको यतिखेर बिगबिगी छ। 

कोरोनाले दुई वर्ष सीमा बन्द हुँदा गुमनाम यी एजेन्टहरू यतिखेर पुनः सिड्नी वरपर सलबलाउन थालेका छन्। 

प्रकाशित मिति: : 2022-04-22 17:06:00

प्रतिकृया दिनुहोस्