अभिनेत्री केकी अधिकारीले वैशाख ८ गते प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छिन्। निकै गोप्य राखिएको विवाहका तस्बिर क्रमिक रुपमा केकी सार्वजनिक गर्दै गएकी छिन्।
बिहेको तस्बिर सार्वजनिक गरे लगत्तै केकिले हल्दिको तस्बिर सार्वजनिक गरेकी छिन्। विवाह अगाडि गरिने यो सेरेमोनीमा केकी आफ्ना परिवार र पति रोहितसँग देखिएकी छिन्।
तस्बिरहरू: