काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्वाचित भएका छन्।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनिदलित महिला सदस्य गीता परियार विजयी भएका छन्। उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए।