काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकाे बालेन शाह यतिबेला चुनावी अभियानमा छन्। चुनाव आउन एक हप्ता मात्रै बाँकी रहँदा उनले अभियानलाई तिब्रता दिएका छन्।
हेर्नुहाेस् तस्बिरहरू: