न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बिएल संवाददाता

न्युजिल्याण्ड

न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ। 

प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार सञ्चार माध्यमले  जनाएको छ। 

शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन्।

प्रकाशित मिति: : 2022-05-14 15:14:00

प्रतिकृया दिनुहोस्