चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

file photo
file photo

चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ। 

वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए।

त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन्।  

प्रकाशित मिति: : 2022-05-15 16:33:00

प्रतिकृया दिनुहोस्