छानिए मिस नेपालका २८ प्रतिस्पर्धी

File photo
File photo

मिस नेपाल २०२२ का अन्तिम २८ जना प्रतिस्पर्धी छानिएका छन्। अडिसन दिएका १९६ जनामध्ये योग्यता पुगेका प्रतिस्पर्धी छनौट गरिएको द हिडन ट्रेजरले जनाएको छ।

झन्डै ८०० जनाले अडिसन दिएको  मिस नेपालमा  २८ जना मात्र  छानिएको छन् भने, त्यसमा पनि २४ जनालाई छनोट गर्ने जनाएको छ। छनौट भएका सबैको नाम आगामी साता सार्वजनिक गर्ने तयारी भएको छ।

मिस नेपालको ग्रान्ड फिनाली असार ४ गते हुँदैछ।

प्रकाशित मिति: : 2022-05-20 13:11:00

प्रतिकृया दिनुहोस्