अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन्। नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो, ‘सायरा’। उनले आइतबार मात्र निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालिसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन्।
रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन्।
अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन्। नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो ‘सायरा’। उनले आइतबार मात्र निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालिसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन्।