नेपालमा पुनः रिलिज हुँदै ‘स्पाइडरम्यान’

File photo
File photo

आगामी शुक्रबार ‘स्पाइडरम्यान–नो वे होम’ नेपाल र भारतसहित विश्वभर पुन रि–रिलिज हुने भएको छ।

एप्पल इन्टरटेनमेन्टले नेपालमा शुक्रबार फिल्म लाग्ने जानकारी दिएको हो।

झण्डै १० मिनेट लामो अतिरिक्त फुटेजसहित फिल्मलाई पुनः रिलिज गर्न  एप्पलले बताएको छ।

बक्स अफिस मोजोका अनुसार फिल्मले हालसम्म विश्व बक्स अफिसमा एक अर्ब ९१ करोड १२ लाख अमेरिकी डलर कमाइ गरेको छ।

प्रकाशित मिति: : 2022-08-31 17:29:00

प्रतिकृया दिनुहोस्