बिएल संवाददाता
कलममा थुनिएका योजना
कापीमा पोखिएका इच्छा
झोलामा झुन्डिएका सपना
आज
हजारौँ दिनपछि जागेर
प्रश्न उठाउँदैछन्।
म विक्षुप्त भौतारिदै
जवाफको खोजीमा छु।
खस्रा रातमा सङ्लो मनले
कल्पना गरेका किशोर सपना
साकार हुन सकेनन्।
आकाश छुन नपाउँदै
पखेटा काटिए।
पराइघर उपेक्षा गर्न पढिएको पुस्तकले
झन् पराइघरतिर घचेट्यो।
आफ्ना नजिकिँदा मलाई
झन् पराइतिर धकेल्यो।
र त,
सुकेको पसिना
लुकेको डर
झुकेको शिर
फुटेको कर्म
टुटेको साथ
मेरो जीवनको मन्त्र बने।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया