अग्निपथ : राजनीतिकरण गर्ने कि वार्षिक ८२ अर्बको रेमिटेन्स गुमाउने ?

रातोपाटी

डिबी सुनार

भारतले करिब २ महिना अगाडि सेनामा भर्तीका लागि नयाँ अवधारणा जारी गर्‍यो । ‘अग्निपथ’ नाम दिइएको उक्त अवधारणा अनुसार सुरुमा १७ देखि २३ वर्ष उमेर समूहबाट तीनै तहको सेनामा ४ वर्षका लागि भर्ना लिने र भर्ना लिएकामध्ये २५ प्रतिशतले मात्रै पूर्णकालीन सेनामा जागिर पाउने, बाँकी ७५ प्रतिशतले ‘गोल्डेन ह्याण्डसेक’ लिएर बिदा हुनुपर्ने नियम ल्याएको छ ।

‘गोल्डेन ह्याण्डसेक’का लागि ११ लाख भारतीय रुपैयाँ दिइने पनि उल्लेख छ । र, ‘अग्निपथ’ अवधारणा भारतीय सेनामा मात्रै नभएर गोर्खा रेजीमेण्टका लागि पनि लागू हुने बताइएको छ ।

भारत सरकारले ल्याएको अग्निपथ अवधारणा, नेपालको अवस्था र गोर्खा रेजीमेण्टका लागि यो कस्तो हुनेछ भनेर हामीले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका डिबी सुनारसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनी ‘अग्निपथ’बारे उनको धारणा–

प्रकाशित मिति: : 2022-09-02 07:23:00

प्रतिकृया दिनुहोस्