प्रतिनिधिसभाको बैठक सर्‍यो 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको छ।

समितिले सूचना प्रकाशित गर्दै  बैठक शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको उल्लेख गरेको हो। 

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ। 

प्रकाशित मिति: : 2022-09-15 12:21:00

प्रतिकृया दिनुहोस्