सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी 

File photo
File photo

१७ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ। 

सन्दिप सम्पर्कविहिन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागिएको हो। 

प्रकाशित मिति: : 2022-09-18 15:00:00

प्रतिकृया दिनुहोस्