चोरीकाे आरोपमा वडासदस्य पक्राउ

symbolic picture
symbolic picture

कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन्।

उनी वडा सदस्यसमेत हुन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2022-09-25 21:56:00

प्रतिकृया दिनुहोस्