पूर्व डिआइजी खरेलले काठमाडाैँ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराए

पूर्व डिआइजी रमेश खरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले काठमाडाैँ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
 

प्रकाशित मिति: : 2022-10-09 14:11:00

प्रतिकृया दिनुहोस्