कलाकार रिमा विश्वकर्माले देशमा परिवर्तन चाहनेले नयाँ उम्मेदवारलाई भोट दिनुपर्ने बताएकी छन्।
विश्वकर्माले सामाजिक सञ्जालमार्फत नयाँ उम्मेदवारलाई भोट दिनुपर्ने बताएकी हुन्।
'देशमा परिवर्तन चाहानुहुन्छ भने यसपटक भोट नयाँ उममेदवारलाई दिएर हेरौं' विश्वकर्माले सामाजिक सञ्जाल लेखेकी छन्, 'मौका सबैले पाउनुपर्छ। हाम्रो एक भोट नै समस्त समाज निर्माणको पहिलो खुड्किला बन्न सक्छ।'