प्रकाशमानको घरदैलो [तस्बिरहरू]

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले घर दैलो अभियानलाई तीव्रता दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सिंहले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका हुन्।

 

प्रकाशित मिति: : 2022-11-07 19:03:00

प्रतिकृया दिनुहोस्