रोनाल्डो भर्सेस मेस्सीः तथ्याङ्कले कसलाई देखाउँछ सर्वकालीन महान् खेलाडी ?

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले आफ्नो पाँचौँ र सम्भवतः अन्तिम विश्वकप कतारमा खेल्दैछन्। पेरिस सेन्ट–जर्मेन क्लब र अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने ३५ वर्षीय मेस्सीले अक्टोबरमा २०२२ को विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरेका थिए। 

 

३७ वर्षिय पोर्चुगिज खेलाडी रोनाल्डो भने अन्तर्राष्ट्रिय खेलको भविष्यबारे केही टिप्पणी गरेका छैनन्। उनी केही अघिसम्म म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका भए पनि विश्वकपकै बीचमा क्लब छाडेका छन्। 

प्रकाशित मिति: : 2022-11-24 16:30:00

प्रतिकृया दिनुहोस्