विश्वकप फुटबल : आज फ्रान्स र डेनमार्क भिड्दै

file Photo
file Photo

कतारमा भइरहेको विश्वकप फुटबलको दोस्रो राउन्डमा आज चार खेल हुँदैछ। 

शनिबार नेपाली समय अनुसार ३: ४५ बजे, समूह (डी) को टुयुनिसा र अस्टेलिया भिड्दै छन्, दोस्रो खेल ६: ४५ बजे समूह (सी) को पोलन्ड र साउदी अरेबिया बीच हुनेछ, तेस्रो् खेल ९: ४५ बजे समूह (डी)को फ्रान्स र डेनमार्क बीच हुनेछ र अन्तिम खेल १२: ४५ बजे समूह (सी) को अर्जन्टिना र मेक्सिको भिड्दै छन्। 

टुयुनिसाले आफ्नाे पहिलो खेल डेनर्माकसगँ खेलेको थियो भने दई टोली बीच खेल ०-० खेलेको थियो। समूह अकमा टुयुनिसा १ अक जोडेर पहिलो स्थानमा छ भने डेनर्माक समूह अकमा १ अक जोडेर दोस्रो स्थानमा छ। 

पोलन्डले आफनो पहिलो खेल मेक्सिकोसगँ खेलेको थियो भने, सो खेल ०- ०को बराबरीमा रोकेको थियो। समूह अकमा पोलन्ड १ नम्बरमा जोडी दोस्रो स्थानमा छ भने मेक्सिको पनि १ अक जोडी तेस्रो स्थानमा छ। 

त्यस्तै फ्रान्सले पहिला अस्टेलियााई ४-१ ले हराएको थियो भने फ्रान्स ३ अंक जोडी समूह चरणको पहिलो स्थानमा छ भने अस्टेलिया अन्तिम स्थानमा छ।  

साउदी अरेबियाले पनि आफ्नो पहिलो खेलमा अर्जन्टिनालाई २-१ ले हराएको थियो भने समूह अंकमा साउदी ३ अंक जोडी पहिलो स्थानमा छ भने, अर्जन्टिना अन्तिम स्थानमा छ। 


 

प्रकाशित मिति: : 2022-11-26 12:20:00

प्रतिकृया दिनुहोस्