रविमान सिंह बस्न्यातको ‘ठ्याक्क ठयाक्क ठयाक्क’ सार्वजनिक (भिडियाे)

गीतकार रविमान सिंह बस्न्यातको रचनामा ‘ठ्याक्क ठयाक्क ठयाक्क’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

अञ्जु पन्त र टीका बोम्जनको स्वर रहेको यो गीतको संगीतकार पनि बोम्जन नै हुन्।

राहुल साहद्वारा निर्देशित यो भिडियोमा साह र अलिसा राईको अभिनय रहेको छ।

भिडियाे:

प्रकाशित मिति: : 2022-11-25 19:36:00

प्रतिकृया दिनुहोस्