प्लेर टु वाच : मेम्फिस डेपे 

Photo–The peoples person
Photo–The peoples person

नेदरल्याण्ड्स राष्ट्रिय टोलीका एक महत्वपूर्ण खेलाडी हुन्, २८ वर्षिय फरवार्डर  मेम्फिस डेपे। 

नेदरल्याण्ड्स तथा फुटबल क्लब बार्सिलोनाबाट खेल्दै आइरहेका उनले आफ्नो फुटबलको करिअर पिएसभी इन्डोभेनबाट गरेका हुन्। उनले १२४ खेलमा ४९ गोल गरेका छन्। 

 २०१४–१५ मा उनी उक्त क्लबका धेरै गोल गर्ने खेलाडी समेत बने। उनी ३० खेलमा २२ गोल गर्न सफल भइसकेका छन्। 

सन २०१५ मा 'वेस्ट योग प्लेरको' अवार्ड समेत हासिल गरेका उनी २०१५–१७ सम्म फुटबल क्लब म्यानचेस्टरबाट खेले। 

उनले सन २०२१ मा बार्सिलोनमा फ्री टान्सफर भएर आएका थिए। उनले नेदरल्याण्ड्सबाट यु–१७ टिमबाट खेलेको थिए। 

सन् २०१३ मा उनले सिनियर डेब्यू गरेका थिए भने २०१४ को विश्वकपमा उनले दमदार प्रस्तुती गरेर आफूलाई विश्व सामु परिचिति गरेका थिए। 

 

प्रकाशित मिति: : 2022-11-29 12:19:00

प्रतिकृया दिनुहोस्