बलिउड डिभा गर्ल काठमाडौंमा

बलिउड अभिनेत्री (डिभा गर्ल) मलाइका अरोरा काठमाडौं आइपुगेकी छन्।

उनी नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन्।

नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने एक्स्पोमा सर्वसाधारणले निः शुल्क प्रवेश पाउने छन्।

मलाइका यसअघि पनि नेपाल आइसकेकी छन्। 


 

प्रकाशित मिति: : 2023-01-12 15:00:00

प्रतिकृया दिनुहोस्