एसईई परीक्षा चैत १७ बाट सुरु हुने, हेर्नुहाेस् तालिका

फाइल तस्विर
फाइल तस्विर

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डले आज (शनिबार) परीक्षा तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार परीक्षाकाे पहिलाे दिन अनिवार्य अंग्रेजी विषयकाे परीक्षा हुनेछ।

तालिका:

प्रकाशित मिति: : 2023-01-28 08:27:00

प्रतिकृया दिनुहोस्