पाठकले पाए क्रिकेट सघंको कार्यवाहक सचिवको जिम्मेवारी

File Photo
File Photo

नेपाल क्रिकेट संघ (क्यान)ले दुर्गाराज पाठकलाई कार्यवाहक सचिवकाे जिम्मेवारी दिएकाे छ। 

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएपछि केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हाे।

मल्लले पोखरामा भएको बुधबारकाे कार्यसमिति बैठकमा राजीनामा दिएका थिए। उनले कार्यकाल सकिनुअघि नै राजीनामा दिउका हुन्। 

प्रकाशित मिति: : 2023-02-01 11:41:00

प्रतिकृया दिनुहोस्