लाखौँ 'फ्यान'लाई घायल बनाएकी रश्मिका मन्दाना (फोटोफिचर)

तस्बिर : रश्मिका मन्दाना
तस्बिर : रश्मिका मन्दाना

रश्मिका मन्दाना एक भारतीय अभिनेत्री हुन्। जो साउथ फिल्ममा चर्चित छिन्। रश्मिकाले २०१६ सालमा तेलुगु फिल्म 'किरिक पार्टी' बाटे डेब्यू गरेकी थिइन्। त्यसैगरी उनले २०१८ सालमा 'गीता गोविन्द' फिल्म खेलिन्।

जसबाट उनी चर्चित अभिनेत्री बन्न सफल भइन्। आफ्नो दमदार अभिनयको कारण लाखौँ दशकलाई फ्यान बनाउन सफल भएकी रश्मिकाको १० तस्बिर:-

प्रकाशित मिति: : 2023-02-04 19:00:00

प्रतिकृया दिनुहोस्