‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
अनलाइनखबर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको मात्र उपस्थितिमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि स्पष्टीकरणको पत्र काटेका छन्। र, तीन दिनभित्र जवाफ नदिए विधान र नियमावलीबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
यसले एमाले एक रहन्छ त भन्ने प्रश्न उठेको छ। तर स्थायी कमिटी सदस्य शंकर पोखरेल भने माधव नेपालबाहेकको एमाले कल्पना नगरेको बताउँछन्। उनले भनेका छन्, ‘विगत घटनाका आधारमा पार्टीले कसैलाई दण्डित गर्दैन। रियलाइजेसन चाहिं हुनुपर्छ।’
तर माधव नेपालहरूले सके एमाले कब्जा गर्नुहुन्छ, नभए विद्रोह गरेर आउनुहुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिलाई बल पुग्ने गरी समानान्तर गतिविधि गरेको उनको आरोप छ।
नेपाल समूहका कतिपय नेताहरूले भनेको जस्तो केपी ओलीका प्रवृत्तिविरुद्ध संघर्ष गर्न पार्टीमा फर्किने हो भने स्वीकार्य नहुने समेत उनले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया