चलचित्र विकास बोर्डको सल्लाहकार समितिका दुई सदस्यले दिए राजीनामा

File Photo
File Photo

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-09 13:29:00

प्रतिकृया दिनुहोस्