तस्बिरमा अनेरास्ववियु पदाधिकारीकाे शपथ, ‘बा’काे छेउमा विद्यार्थी लुटुपुटु

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन। उनीहरुलाई शुक्रबार दिउँसाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहरण गराएकाे हुन।
प्रकाशित मिति: : 2023-02-17 14:51:00

प्रतिकृया दिनुहोस्