आईसीसी विश्वकप लिग– २

स्कटल्याण्टविरुद्ध सन्दीप लामिछानेकाे तेस्राे विकेट

आईसीसी विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत नेपालका सन्दीप लामिछानेले तेस्राे विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिव क्रिकेट मैदानमा जारी खेलमा नेपालका लामिछानेले तेस्राे विकट लिएका हुन्।

यसअघि दुई विकेट लिएका लामिछानेले तेस्राे विकेटका रुपमा स्कटल्याण्टका रिचर्ड बेरिंगटन आउट गरे।

प्रकाशित मिति: : 2023-02-21 10:15:00

प्रतिकृया दिनुहोस्