बलिउड फिल्म पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ।
हिन्दी सिनेमामध्थे पठान एक हजार करोडको क्लबमा प्रवेश गर्नेमा पहिलो फिल्म भएको यशराज फिल्मले जनाएको छ।
गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरुमा चलिरहेकाे छ। उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ।