ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सांसद विकास कोष खारेज गरेका छन्। प्रतिनिधि सभा विघटन भएपछि यो वर्ष स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज गरिएको हो।
यसअघि स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत प्रत्येक सांसद्को सिफारिशमा खर्च गर्न पाउने गरी वार्षिक ६ करोड रुपैयाँ विनियोजन हुँदै आएको थियो । प्रत्येक संघीय सांसद्ले खर्च गरेको उक्त रकम दुरुपयोग भएको गुनासो आउने गरेको थियो।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया