बञ्चरोले हानेर रातभरि पतिसँगै सुतेकी आइसोरीको ६ वर्षे अदालती सुनुवाइ

सेतोपाटी

शोभा शर्मा

बिहान घाम छिप्पिसक्दा पनि दुवै दम्पतीको अत्तोपत्तो थिएन।

घर सुनसान थियो।

अघिल्लो दिन ससुराली गएका हंसबहादुर राई साँझ फर्किसकेको आमाबुवाले थाहा पाएका थिए। तर घरका झ्यालढोका बन्द देखेर उनीहरूको मनमा चिसो पस्यो।

कुनै चालचुल नदेखेपछि उनीहरू हंसबहादुरको घर गए। बन्द ढोकाको चेपबाट चियाए। उनीहरू त उठेकै रहेनछन्। बोलाउँदा पनि बोलेनन्।

त्यतिञ्जेल गाउँलेहरू जम्मा भइसकेका थिए।

प्रकाशित मिति: : 2023-03-03 13:21:00

प्रतिकृया दिनुहोस्