तस्बिरमा कलाकारको होली

आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व। हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको छ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ।

नेपालका कलाकारले होली आ–आफ्नै तरिकाले मनाएका छन। अधिकांश कलाकारले आफ्नो होलीका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सेयर गर्दै होलीको शुभकामना बाँड्नमा व्यक्त गरेका छन।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-03-06 19:49:00

प्रतिकृया दिनुहोस्