अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित

File Photo
File Photo

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७८’ अन्तर्गत अल्मुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएकाे हाे।  

प्रकाशित मिति: : 2023-03-07 17:48:00

प्रतिकृया दिनुहोस्