भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री हुन्, हिना खान। जसले आफ्नो सौन्दर्यता र अभिनयको कारण हजारौँ दर्शक बनाउन सफल भएकी छिन्।
अभिनय गर्नमा माहिर हिना टेलिभिजनकी महँगो अभिनेत्रीमध्येकी एक हुन्, जो एउटा एपिसोडमा अभिनय गरेकै लाखौँ रुपैयाँ चार्ज लिन्छिन्।
आफ्नो अभिनय र बोल्ड लुक्सको कारण सधैँ चर्चामा आइरहने उनले बलिउडमा पनि कदम राख्न सुरु गरेकी छिन्।