
बिएल संवाददाता
बलिउडमा कुनै समय अभिनेत्री ऐश्वर्या रायको ‘राज’ थियो। आफ्नो सौन्दर्यता र फिल्ममा गरेको अभिनयको कारण उनी बलिउडमा निकै चर्चित थिइन्। सोही कारण बलिउडका कैंयौ अभिनेताहरूको उनप्रति पागल थिए।
अहिले अभिनेता अभिषेक बच्चनसँग विवाह बन्धनमा बाँधिएर खुसी रहेकी उनले विवाहअघि धेरै दुखहरूलाई झेलेकी थिइन्। भनिन्छ, बलिउडका चर्चित अभिनेताले उनीसँग एउटै कोठामा धेरै समय बिताएका थिए। त्यो पनि सुनिन्छ कि ऐश्वर्याले केही गलत गरेकी थिइन्। उनी ‘चिच्याइ–चिच्याइ’ रोएकी थिइन्। बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले ऐश्वर्यालाई त्यसरी कोठामा बन्द गरेर राखेका थिए।
विवेकले फर्जी झान्सेमा ऐश्वर्यालाई होटेलको एक कोठामा बोलाएर त्यस्तो कुरा गरे, जसकारण उनी रुन थालिन्। विवेकले ऐश्वर्यालाई भनेका थिए, ‘म तिमीलाई यो होटलमा बन्द राखेर तिम्रो एक्स बायफेण्ड सलमान खानसँग भेट्न जान्छु। त्यसले मलाई फोनमा धम्की दियो।’
विवेकले आफूलाई गरेको व्यवहारलाई सुनाउँदै ऐश्वर्याले खुलासा गरेकी थिइन्। सन् २००२ मा बलिउड दबंग स्टार सलमान खानसँग बे्रकअपपछि ऐश्वर्या र विवेकबीच गहिरो दोस्ती भएको थियो र २००५ मा एक इन्टरव्यूमा उनले विवेकसँग आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेकी थिइन्।
तर विवेकलाई सलमानले दिएको धम्कीको कारण ऐश्वर्याले उनीसँग दुरी बनाउन सुरु गरिन्। र २००७ सालमा अभिनेता अमिताभ बच्चनका छोरा अभिषेकसँग विवाह गरिन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया