टस जितेर ब्याटिङ ब्याटिङ रोज्यो नेपालले, ज्ञानेन्द्र र करण बेञ्चमा

नेपाल र युएईबीच केही बेरमा त्रिवि क्रिकेट मैदानमा सुरू हुने दोस्रो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

नेपालले आईसीसी विश्वकप क्रिकेटमा रहन जित्नैपर्ने र यूएईले एक दिवशीय क्रिकेटमा रहन जित्नैपर्ने यो म्याच आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाअन्तर्गतको दोस्रो  म्याच हो । 

आजको खेलमा नेपालले ज्ञानेन्द्र मल्लकरण केसीलाई बेन्चमा खाद्यने भएको छ । मल्लको स्थानमा  गुलसन झा र करण केसीको स्थानमा ललित नारायण राजवंशीले प्लेइङ ११मा स्थान बनाएका छन् ।

प्रकाशित मिति: : 2023-03-12 09:00:00

प्रतिकृया दिनुहोस्