‘बिहेको रथ देख्दा छोराको याद आउँछ’

अन्नपूर्ण पोष्ट

विजय कुमार सिंह

२०७६ पौष २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका उनका छोरा चुरे तथा पर्यावरण अभियन्ता दिलिप (ओमप्रकाश) महतोको क्रसर डनले हत्या गरेका थिए। दिलिपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ५० वर्षीय रामजीवन महतोलाई विवाहको रथ देख्न हुँदैन। दमका बिरामी रामजीवन गाउँमा बिहेको डिजे बज्दा र रथ कुदेको देख्दा मुर्छा पर्छन्। छिमेकी कसैले आफ्नो छोराको विवाहमा जन्ती जार्नुपर्छ भनेर निम्ता गर्दा उनको मन छियाछिया हुन्छ।

२०७६ पौष २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका उनका छोरा चुरे तथा पर्यावरण अभियन्ता दिलिप (ओमप्रकाश) महतोको क्रसर डनले हत्या गरेका थिए। दिलिपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

प्रकाशित मिति: : 2023-03-14 06:08:00

प्रतिकृया दिनुहोस्