नेपालमा वायु प्रदूषण नियन्त्रणका लागि 'अब सचेतनाले मात्र पुग्दैन', के गर्नुपर्छ?

बिबिसी

काठमाडौं

हिउँद सकिएपछि र मनसुनी वर्षाको समय सुरु हुनुअघिको यस समयमा हुने प्रदूषणका मुख्य कारण वन डढेलो र अन्नबालीका खोस्टा जलाउने प्रवृत्ति रहेको वातावरण विभागले जनाएको छ।

तर विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बाली स्याहारेपछिका खोस्टा र अवशेष जलाएर निस्कने प्रदूषणका लागि 'अझै समाधान नखोजिएको अवस्था' रहेको बताउँछन्।

“काठमाण्डू महानगरसहितका केही स्थानीय सरकारले खुला ठाउँमा आगो बाल्दा कारबाही गर्ने भनेर सूचना जारी गर्ने गरेका छन्,” प्रवक्ता पौडेल भन्छन्।

प्रकाशित मिति: : 2023-04-18 11:10:00

प्रतिकृया दिनुहोस्