पाराका ‘पिता’ नेगी गुरु

बाह्रखरी

सुजन श्रेष्ठ

नेपाली समाजमा एउटा उक्ति छ । ‘नपत्याउने खोलाले बगाउँछ’ । यो उक्ति पारा ओलम्पिकका प्रशिक्षक कविराज नेगी लामासँग ठ्याक्कै मेल खान्छ ।

बाहिरबाट झट्ट हेर्दा नेगीलाई तेक्वान्दोका प्रशिक्षक हुन् भनेर कमैले मात्र आँकलन गर्छन् । किनकी नेगीको जिउडाल न तेक्वान्दो खेलाडीको जस्तो छ, न प्रशिक्षक नै भनेर पत्याउने खालको छ ।

त्यसैले त भनेको नेगीसँग माथिको उद्धरण ठ्याक्कै मिल्छ भनेर । झट्ट हेर्दा नेगीलाई सबैले कमजोर ठान्छन् । हेर्दा उनी छन् पनि त्यस्तै ।

प्रकाशित मिति: : 2023-04-30 10:08:00

प्रतिकृया दिनुहोस्