एमालेको विरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

फाइल तस्बिर
फाइल तस्बिर

सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ।

लामो समयपछि शनिबार संचालन भएको बैठक एमालेले अवरूद्ध गरेपछि स्थगित भएको हो। 

एमाले संसदीय दलका नेता एमालेका ससंदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारले पूर्णता पाउन नसकेको र जनअपेक्षित काम गर्न नसेकको भन्दै विरोध गरेका थिए।
 

प्रकाशित मिति: : 2023-05-20 19:30:00

प्रतिकृया दिनुहोस्