ब्याङ्कमा हाम्रो पैसा कति सुरक्षित छ

बिबिसी

काठमाडौं

तेत्तीसजना बचतकर्ताको रकम हिनामिना भएको भन्दै प्रहरीले ब्याङ्कका शाखा प्रबन्धकसहित सातजना कर्मचारीलाई पक्राउ गरेको बताइएको छ।

कर्मचारीबाहेक बाँकी दुई जनामाथि पनि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

रकम हिनामिना भएको थाहा पाएपछि केही सेवाग्राहीले ब्याङ्कलाई खबर गरेका थिए। लगत्तै ब्याङ्कले प्रहरी कार्यालयमा आफ्नै कर्मचारीविरुद्ध जाहेरी दिएको बताइएको छ।

प्रकाशित मिति: : 2023-05-23 08:56:00

प्रतिकृया दिनुहोस्