भोलिका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले) को नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक भोलिका लागि सरेको छ। 

पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न नसकेपछि बैठक सरेको हो। 

बुधबार माओवादी संसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरी राख्दा केपी शर्मा ओली नेतृत्व सरकारको समयमा भ्रष्टाचार भएको बताएका थिए। त्यसकै विरोध गर्दै एमलेले संसद अवरोध गरेको थियो। 

एमालेले सांसद दाहालको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र साथमा माफी माग्नुपर्ने माग राखेको थियो। 

स्थगित संसद बैठक साँझ ६ बजे बस्ने 

प्रकाशित मिति: : 2023-05-26 19:40:00

प्रतिकृया दिनुहोस्