फुटपाथ व्यापारी हटाएर चिटिक्क पारिएको नयाँबानेश्वरमा व्यवस्थित गरिँदै तार (तस्बिरहरु)

फुटपाथ व्यापारी हटाएर चिटिक्क पारिएको नयाँबानेश्वर क्षेत्रका विजुली पोलमा गुजुल्टिएको अस्तव्यस्त  तार पनि व्यवस्थित गर्न थालिएको छ। 

काठमाडौं महानगरपालिकाको समन्वयमा यहाँको तार व्यवस्थित गर्न लागिएको हो।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-06-08 17:45:00

प्रतिकृया दिनुहोस्