असार पन्ध्र: रहरभन्दा परकाे रोपाइँ (तस्बिरहरु)

आज (शुक्रबार) असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइँदैछ। आज पूर्वप्रधानमन्त्री, मन्त्री तथा नेता कार्यकर्ताहरु धान दिवस मनाउन खेतमा पुगेका छन्। वर्षदिनमा एकपटक मनाइने धान दिवसमा खर्चिला कार्यक्रम गरेर मानिसहरुले रमाइलो गरिरहेका छन्।

तर, बिएल नेपाली सेवाले धान दिवसमा खर्चिला कार्यक्रमभन्दा पर पुगेर वास्तविक किसानका दुःख, कष्ट, संघर्ष र खुसीहरुलाई समेटेको छ।

प्रस्तुत छ, बिएलकर्मी रविन पुन मगर (आइडु)ले खिचेका भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित झौखेल किसानहरुको दृश्य :


तस्बिरहरु :

प्रकाशित मिति: : 2023-06-30 20:12:00

प्रतिकृया दिनुहोस्