गण्डकी विश्वविद्यालयले बनायो दुना–टपरी बनाउनेदेखि ‘गोबर’ पेल्ने मेसिनसम्म

रातोपाटी

सञ्जय रानाभाट

शिक्षणसँगै अनुसन्धान, अन्वेषण तथा आविष्कारलाई एक साथ अगाडि बढाइरहेको गण्डकी विश्वविद्यालयले कृषि औजारदेखि दैनिक उपयोगी मेसिनहरु निर्माण गरेको छ । विद्यार्थीलाई शिक्षणसँगै अनुसन्धान केन्द्रित गराएर राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा विश्वविद्यालयले दुना, टपरी बनाउनेदेखि गोबर पेल्ने मेसिनसम्म निर्माण गरेको हो । 

प्रकाशित मिति: : 2023-07-04 10:34:00

प्रतिकृया दिनुहोस्