३२ वर्षदेखि थपिएन डाक्टरको दरबन्दी

BreaknLinks
BreaknLinks

प्रजातन्त्र पुनर्स्थापनापछि ०४८ मा पहिलो निर्वाचित सरकार बन्दा देशमा डाक्टरको दरबन्दी १२ सय १२ थियो । ३२ वर्षपछि अहिले पनि संघीय सरकारअन्तर्गत डाक्टरको दरबन्दी त्यति नै छ । यसबीच देशले २८ वटा सरकार पायो, तर नागरिकलाई सहज सेवा दिने गरी डाक्टरको संख्या थप्ने विषय कसैको प्राथमिकतामा परेन । 

प्रकाशित मिति: : 2023-07-04 10:46:00

प्रतिकृया दिनुहोस्