रातो च्याउ उत्पादन गर्दै केशव, किलोको ३५ हजार रूपैयाँसम्म हुन्छ बिक्री

लोकान्तर

प्रकाश आचार्य

आफैंले उत्पादन गरेको च्याउ पाल्पाका किसान केशवबहादुर कार्कीले प्रतिकिलो ६ हजार रूपैयाँमा बिक्री गर्छन् । कार्कीले तयार पारेको च्याउ कन्ने (पत्ते) र गोब्रे (डल्ले) भन्दा महंगो पर्ने रातो च्याउ हो ।

‘गानोडर्मा’ भनिने रातो च्याउ उत्पादन गर्दै आएको भैरव च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपलले विगत ४ वर्षले अत्याधुनिक प्रविधि सहितको मशिन जडान गरेको छ । गानोडर्मालाई सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयाँसम्म पर्ने कार्की बताउँछन् ।

प्रकाशित मिति: : 2023-07-08 13:06:00

प्रतिकृया दिनुहोस्