पहिलो साउने सोमबार: एकाबिहानै पशुपतिनाथ पुगे सिके राउत (तस्बिरहरू)

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) पूजाआजको लागि पशुपतिनाथ पुगेका छन्। राउत पहिलो साउने सोमबारको अवसरमा पारेर पूजाआजको लागि पशुपतिनाथ पुगेका हुन्।

बिहानै पशुपतिनाथ पुगेका उनले मन्दिर छिरेर केहीबेर पूजा गरेर निस्किएका थिए।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकोले असारको अन्तिम सोमबार (आज)बाट साउने व्रत सुरु भएको छ।

तस्बिरहरू ः

प्रकाशित मिति: : 2023-07-10 10:55:00

प्रतिकृया दिनुहोस्