‘भेप’ सुनकाण्डको नालीबेली : सुरक्षा गार्डले सुइँको पाए, अनि एजेन्टले सेटिङ मिलाए

रातोपाटी

मदन ढुङ्गाना

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई २०८० वैशाख २६ गते एउटा पत्र पठायो।

चलानी नम्बर १५२१ को पत्रमा उल्लेख थियो, ‘विमानस्थलमै कार्यरत नायब सुब्बा रेवन्त खड्का लगायत समूहले जफत गरेको ७३० थान ‘भेप’ (इलेक्ट्रिक सिगरेट) भन्सारकै गोदामबाट साटफेर गरिएको पाइएकाले सो कार्य किन भएको हो र सो कार्यमा अन्य को को व्यक्ति संलग्न छन् भन्ने अनुसन्धान गरी आवश्यक कारबाही गरियोस् ।’ 

प्रकाशित मिति: : 2023-07-15 16:50:00

प्रतिकृया दिनुहोस्